← समाचारमा फर्कनुस्
Football Sep 18, 2025 · Swadesh

साफ यु-१७ च्याम्पियनसिप: नेपाल र बंगलादेश खेल्दै

साफ यु-१७ च्याम्पियनसिप: नेपाल र बंगलादेश खेल्दै

काठमाडौँ। साफ यु-१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्दैछ।


श्रीलंकाकाे कोलोम्बो रेसकोर्स स्टेडियममा हुने खेल नेपाली समयअनुसार आज साँझ ७:१५ बजेदेखि सुरु हुँदैछ।


नेपालले यसअघि आफ्नाे पहिलाे खेलमा घरेलु टाेली श्रीलंकालाई २-० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेकाे थियाे।


सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यु–१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स खेल्दैछन्। नेपाल समुह ए मा श्रीलंका र बंगलादेशसँग रहेको छ।


त्यस्तै समुह बी मा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →