TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Feb 16, 2026 · Swadesh

रोमासँग रोमाको बराबरी

रोमासँग रोमाको बराबरी

आन्द्रे सान्टोसले ८२ औं मिनेटमा गरेको गोलको मदतले नपोलीले आइतबार इटालीको सिरी ए मा एएस रोमासँग २–२ को बराबरी खेलेको छ । तर यो नतिजाले लिग उपाधि होडमा नपोली अझ कमजोर बनेको छ ।


लिग तालिकामा इन्टरको ६१ अंक छ । उसको पछाडि एसी मिलानको ५३ र डिफेन्डिङ च्याम्पियन नपोलीको ५० अंक छ । यस्तै रोमा भने ४७ अंकमा चौथो स्थानमा रहेको छ ।


रोमाले डोनयेल मालेनको गोलले खेलमा ७ र ७१ दुई पल्ट अग्रता लिएको थियो । दुवै अवसरमा नपोली बराबरी गोल गर्न सफल रह्यो । उसका लागि लियोनार्डो स्पिनजोलाले ४० औं मिनेटमा एक गोल फर्काएपछि सान्टोसले ८२ औं मिनेटमा अर्को गोल थपे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →