TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Mar 15, 2026 · Swadesh

रियलको जितमा गुलेरको अद्धितीय गोल

रियलको जितमा गुलेरको अद्धितीय गोल

आर्डा गुलेरले ७० यार्डबाट सनसनीपूर्ण गोल गरेपछि रियल म्याड्रिडले स्पेनी ला लिगामा शनिबार एल्चेलाई ४–१ ले हराएको छ । यो जितपछि रियलले बार्सिलोनासँगको दूरी एक अंकमा छोट्याएर दबाब सिर्जना गरेको छ ।


रियलको ६६ अंक भएको छ । एक खेल कम खेलेको बार्सिलोना भने ६७ अंकमा छ । एटलेटिको म्याड्रिड ५७ अंकमा तेस्रो स्थानमा उक्लेको छ । उसले अर्को खेलमा गेटाफेलाई १–० ले पराजित गर्न सफल रह्यो ।


यस्तै अन्य खेलमा जिरोनाले एथलेटिको बिलबाओलाई ३–० र रियल ओभिएडोले भ्यालेन्सियालाई १–० ले हरायो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →