← समाचारमा फर्कनुस्
रियलको लगातार तेस्रो जित

रियल म्याड्रिडले स्पेनी ला लिगामा शनिबार लगातार तेस्रो जित दर्ता गरेको छ र यसक्रममा रियल मार्लोकालाई २–१ ले पराजित गरेको छ । यो जितपछि रियलको तीन खेलबाट अधिक्तम नौ अंक भएको छ ।
सान्टियागो बर्नाबाउमा आर्डे गुलेर भिनिसियस जुनियरले रियलका लागि गोल गरे । मार्लोकाका तर्फबाट भेडाट मरिकीले एक गोल फर्काए । ज्याभी एलोन्सोको टिमका तीन गोललाई मान्यता भने दिइएको थिएन् ।
शनिबारका अन्य खेलमा सेभियाले जिरोनालाई २–० र रियल ओभिएडोले रियल सोसिडाडलाई १–० ले हरायो । डेपोर्टिभो एलाभेस र एटलेटिको म्याड्रिडले भने १–१ को बराबरी खेले ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |