TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Top Headlines Oct 13, 2023 · Shishir

प्रिन्स क्वाटरफाइनलमा पराजित

प्रिन्स क्वाटरफाइनलमा पराजित

काठमाडौं, असोज २६ गते । योनेक्स वेन्डिगो इन्टरनेशनल च्यालेन्ज २०२३ को क्वाटरफाइनलमा शुक्रबार नेपालका खेलाडी प्रिन्स दाहाल न्यूजिल्यान्डका एडवार्ड लाउसँग १३– २१, ११–२१ ले पराजित भएका छन् ।

अष्ट्रेलियाको मेलवोर्नमा भएको क्वाटरफाइनल अघिको खेलमा प्रिनसले राउण्ड अफ ६४ मा अष्ट्रेलियाका याउजु जौलाई २१–१०, २१–६, राउण्ड अफ ३२ मा अष्ट्रेलियाकै श्रेय धान्दलाई २१–११, २१–१६ ले तथा प्रिक्वाटरफाइनलमा चाईनिज ताईपेईका पाङ्ग फोङ्ग पुइलाई २१–१८, १२–२१, २१–१४ ले हराएका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →