← समाचारमा फर्कनुस्
Football Nov 20, 2023 · Nepalsports

आइसल्याण्डविरुद्ध पोर्चुगल विजयी

आइसल्याण्डविरुद्ध  पोर्चुगल विजयी

काठमाडौँ । युरोकप छनौटमा पोर्चुगलले आइसल्याण्डलाई पराजित गरेको छ ।

पोर्चुगलले आइसल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा ब्रुनो फर्नानडेज र रिकार्डो होर्टाले एक एक गोल गरेका थिए ।

जित्सङै समुह जेमा पोर्चुगलले युरोकप छनौटका सबै १० खेलमा जित हासिल गरेको छ ।

 १० खेलमा ३० अंकसहित समुहमा पहिलो हुदै पोर्चुगल युरोकपका लागि छनौट भएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →