← समाचारमा फर्कनुस्
Volleyball Jul 12, 2023 · Shishir

पिएम कपः पुलिस महिलातर्फ फाइनलमा

पिएम कपः पुलिस महिलातर्फ फाइनलमा

जारि सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लब अपराजित रहदै फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वर स्थीत राखेपको कभर्ड हलमा भएको खेलमा एपीएफलाई २५-१६, २५-१५ र २६-२४ गरि ३–० को सोझो सेटमा पुलिस उपाधि नजिक पुगेको हो।

पुलिसको ४ खेलमा १२ अंक रहेको छ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →