← समाचारमा फर्कनुस्
Volleyball Jul 13, 2023 · Shishir

पिएम कपः आर्मीको पहिलो जित

पिएम कपः आर्मीको पहिलो जित

जारि सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित (राखेप) कभर्डहलमा बिहीबार सम्पन्न खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई  २५-१२,२५-१९ र २५-१९ गरि ३-० को साझो सेटमा पराजित गरेको हो ।

आर्मी यसअघि लगातार दुई खेलमा पराजित भएको थियो।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →