← समाचारमा फर्कनुस्
Football Aug 31, 2025 · Swadesh

पीएसजीको रोमाञ्चक विजय

पीएसजीको रोमाञ्चक विजय

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानमा नौ गोलको ‘थ्रिलर’ मा टुलोजलाई ६–३ ले पराजित गरेको छ । टुलोजको घरेलु मैदानमा भएको खेल पूरा नाटकीय रह्यो ।


पीएसजीलाई आफ्नो शतप्रतिशत सुरुआत कायम राख्नका लागि जाओ नेभासले ह्याट्रिक गरे । यस्तै ओसमन डेम्बेलाले पेनाल्टीबाट दुई गोल गरे । अर्को एउटा गोल भने ब्राडली बारकोलाको नाममा रह्यो ।


टुलोजको लागि भने चार्ली क्रेसवेल, याना जीबोहो र एलेक्स भोसाहले गोल गरे । यो जितपछि पीएसजीको तीन खेलबाट नौ अंक भएको छ र शीर्षमै कायम रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →