← समाचारमा फर्कनुस्
नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदै, पोखरा र कर्णाली आमनेसामने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (सोमबार) दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।
दिउँसो १२:३० बजे सुरु हुने उक्त खेलमा पोखरा एभेन्जर्स आफ्नो प्लेअफ सम्भावना जोगाउन जितको खोजीमा हुनेछ भने कर्णाली याक्स पनि अंक तालिकामा माथि उक्लिन जित निकाल्ने दाउमा छ । त्यसपछि साँझ ५ बजे सुरु हुने दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन् ।

AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |