← समाचारमा फर्कनुस्
Volleyball Jun 03, 2024 · Swadesh

एनभिए भलिबल लिग : बुढानिलकण्ठमा पुलिसको जित

एनभिए भलिबल लिग : बुढानिलकण्ठमा पुलिसको जित

काठमाडौं। आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत पुरुषतर्फको खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले हासिल गरेको छ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कबर्डहलमा आइतबार सम्पन्न तेस्रो खेलमा पुलिसले बूढानीलकण्ठ भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।

पुलिसले पहिलो सेट २५-२०, दोस्रो सेट, २५-१९ र तेस्रो सेट २५-१८ को सेटमा जितेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →