← समाचारमा फर्कनुस्
उपाधिका लागि पुलिस र हुमो भिड्दै

काभा महिला क्लब च्याम्पियसिप अन्तर्गत आज नेपाल पुलिस क्लब र गुमो भलिबल क्लब बिच फाईनल खेल हुदैछ। यसअघि सम्पन्न सबै पाचं खेलमा सतप्रतिशत जित हासिल गरेको पुलिसले उपाधी जित्ने लक्ष्य लिएको छ।
खेल नेपाली समयअनुसार साँझ ९ः१५ बजे मा सुरु हुनेछ। माल्दिभ्सको मालेमा जारी प्रतियोगितामा पुलिसले ११ अंक जोडेको छ।
पुलिसले प्रारम्भिक चरणमा हुमोलाई पनि पराजित गरेको थियो । गत आइतबार भएको पहिलो खेलमा पुलिसले हुमोलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |