नेदरल्यान्डको विजयी सुरुआत

काठमाडौं । नेदरल्यान्डले जर्मनीमा जारी यूरोकप २०२४ अन्तर्गत समूह डी को पहिलो खेलमा विजयी हासिल गरेको छ।
जर्मनीको भोक्सपार्क स्टेडियममा आइतबार सम्पन्न खेलमा नेदरल्यान्डले पोल्यानडविरुद्ध २–१ गोलको पुनरागमन जित हासिल गरेको हो।
१–० गोललेपछि परेको नेदरल्यान्डका लागि कोडी गाक्पो र वाउट वेघोरएसडीले गोल गरे। पोल्यान्डको लागि एडम बुक्साले गरेको पहिलो गोल सान्त्वना बन्यो।
खेलको १६औँ मिनेटमा एडम बुक्साको गोलमा पोल्यान्डले सुरुआती अग्रता बनाएको थियो। तर, नेदरलयनडका लागि २९औँ मिनेटमा गाक्पोले गोल गर्दै खेल १–१ को बराबरी अबस्थामा ल्याए।
८३औँ मिनेटमा वाउटले गोल गरेपछि नेदरल्यान्ड २–१ ले विजयी भयो।
जितसँगै नेदरल्यान्ड्ले १७औँ संस्करणको युरोकपमा तीन अंक जोडेर समूह डी को शीर्ष स्थानमा रहेको छ। पराजित पोल्यान्ड भने पूछारमा छ। यस समूहमा फ्रानस र अस्ट्रिया रहेका छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |