← समाचारमा फर्कनुस्
नेदरल्यान्ड्स नकआउट चरणको नजिक

कोडी गाक्पो र ब्रायन ब्रोबलीले दुई दुई गोल गरेपछि नेदरल्यान्ड्सले विश्वकप २०२६ मा आइतबार स्विडेनलाई ५–१ ले हराएको छ र प्रतियोगिताको नकआउट चरणको नजिक पुगेको छ । जापानविरुद्धको पहिलो खेलमा बराबरी खेलेपछि नेदरल्यान्ड्सले यो प्रभावशाली जित निकालेको हो ।
रोनाल्ड कोमनको नेदरल्यान्ड्सको अब दुई खेलबाट चार अंक भएको छ । उसको पछाडि स्विडेनको तीन, जापानको एक तथा ट्युनेसियाको एक अंक रहेको छ । स्विडेनले पनि नेदरल्यान्ड्समाथि धेरै आक्रमण बुने पनि ती सफल रहेनन् । स्विडेनको पनि नकआउट चरण पुग्ने सम्भावना कायम छ ।
नेदरल्यान्ड्सका लागि क्रेसेन्सो सुभेरभिलले एक गोल गरे । यस्तै स्विडेनका लागि एन्थोनी इलान्गाले एक गोल फर्काए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women