← समाचारमा फर्कनुस्
विश्वकप छनोटः आज नेदरल्याण्ड्सविरुद्ध मैदानमा नेपाल

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ।
जिम्बावेको टाकासिंगा क्रिकेट क्लबमा खेल नेपाली समयअनुसार दिँउसो १२:४५ बजे हुनेछ।
सुपर सिक्स सम्भावना जिवित राख्न नेपाल आज जित्नैपर्ने दबाबमा छ। सुरूवाती तीन खेलमध्ये दुई खेलमा हार ब्यहोरेको नेपालका लागि आजको खेल महत्तवपुर्ण रहेको छ।
समूह ‘ए’ मा रहेको नेपालले जिम्बावे र वेस्ट इन्डिजसँग पराजय व्यहोर्दा अमेरिकालाई भने पराजित गरेको थियो। यस समूहबाट अमेरिका बाहिरिसकेको छ।
नेपाल र नेदरल्यान्ड्सबिच एकदिवसीय खेलमा यसअघि खेलेका २ खेलमा समान १-१ हारजित भएको थियो। साथै दुई टोलि पाँच वर्षपछि प्रतिस्पर्धा गर्न लागेका हुन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |