← समाचारमा फर्कनुस्
एसियाली खेलकुदका लागि महिला भलिबल टोली घोषणा

काठमाडौं । नेपाल भलिबल संघले एसियाली खेलकुदका राष्ट्रिय महिला टिमको घोषणा गरेको छ ।
छनोट भएका खेलाडीमा पुनम चन्द, निरुता ठगुन्ना, उषा भन्डारी, कविता भट्ट, सफिया पुन, सँगम महतो, सरस्वती चौधरी, कामना विष्ट, सलिना श्रेष्ठ र अरुणा शाही रहेको छन् ।
टिमको कप्तानी अरुणाले गर्ने छिन् ।
नेपाली टोलिलाई बेल्जियमका यान दी ब्रान्तले प्रशिक्षण गराइरहेका छन् ।
यो संगै स्टार स्पाइकर प्रतिभा मालीले टिममा पुनरागमन गरेकी छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |