← समाचारमा फर्कनुस्
नेपाली महिला तथा पुरुष भलिबल खेलाडीले मासिक तलब पाउने

नेपाल भलिबल संघले नेपाली पुरुष तथा महिला भलिबल खेलाडीलाई मासिक तलब दिने घोषणा गरेको छ।
राष्ट्रिय खेलका रुपमा रहेको भलिबल खेलाडीलाई मासिक ५/५ हजार रुपैया तलब दिने संघले बताएको छ।
संघले आज एक कार्यक्रम गर्दै तलब दिने घोषणा गरेको हो।
खेलाडीलाई आर्थिक रुपमा सहयोग पुर्याउने उद्देश्यले तलब दिन सुरु गरेको संघले बताएको छ।
यसअघि भलिबल खेलाडीलाई मासिक तलबदिने व्यवस्था थिएन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |