← समाचारमा फर्कनुस्
Martial Arts Sep 23, 2026 · Swadesh

नेपाललाई पहिलो पदक, तेन्जिङलाई कांस्य

नेपाललाई पहिलो पदक, तेन्जिङलाई कांस्य

करातेका तेन्जिङ शेर्पाले २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक जितेका छन् । तेन्जिङले तोयोहाशी जिम्नेजियममा बुधबार भएको खेलमा लाओसका सायासान भाथानालाई रिपिचेजमा पराजित गर्दै कास्य पदक हात पारेका हुन । 

तेन्जिङले खेल ९–१ ले आफ्नो पक्षमा पारे । जापानको नागोयामा भइरहेको एसियाली खेलकुदमा नेपालले जितेको यो पहिलो नै पदक हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →