← समाचारमा फर्कनुस्
Football Sep 15, 2025 · Swadesh

समीरको दुई गोलमा नेपालको जित

समीरको दुई गोलमा नेपालको जित

काठमाडौं। समीर कुमार चम्किँदा नेपालले साफ यु–१७ पुरुष च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ। 


सोमबार सम्पन्न खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई २–० ले पराजित गरेको हो। 


नेपालको जितमा समीरले दुवै गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। समीरले खेलकाे ५२ र अतिरिक्त समयकाे तेस्राे मिनेटमा गाेल गर्दै नेपालकाे पक्का गरेका हुन्।


जितसँगै नेपालले पहिलाे खेलमै तीन अंक जाेडेकाे छ। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →