← समाचारमा फर्कनुस्
मुख्य प्रशिक्षक भट्टलाई गृह जिल्लामा सम्मान

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जगदीश भट्टलाई गृह जिल्लामा कञ्चनपुरमा सम्मान गरिएको छ।
उनलाई मंगलबार जिल्लकुद समिति कञ्चनपुर, कर्मचारी संघ कञ्चनपुर र ब्याटमिन्टन संघ कञ्चनपुर मुख्य प्रशिक्षक भट्टला बुधबार पनि सम्मान गर्ने कार्यक्रम रहेको छ।
सम्मानपछि भट्टले यस्तो खाले सम्मान र हौसलाले खेल क्षेत्रमा लाग्न अझै हौसला मिल्ने बताए। `यो सम्मानले मलाई धेरै काम गर्ने उर्जा मिल्छ, म आफ्नो जीवन भलिबलमा बिताउने छु,´ भट्टले भने। भट्ट हालै मात्र नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक नियुक्त भएका हुन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |