← समाचारमा फर्कनुस्
Football Mar 25, 2026 · Swadesh

लगातार दोस्रो जितसँगै नेपाल सेमिफाइनल नजिक

लगातार दोस्रो जितसँगै नेपाल सेमिफाइनल नजिक

काठमाडौं। सुवास बमको गोलसँगै नेपालले साफ यु–२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ।


मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा बुधबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेकोे हो। जितसँगै २ खेलबाट ६ अंक जोड्दै नेपाल शीर्ष स्थानमा उक्लिएको छ।


यो जितसँगै नेपालको सेमिफाइनल सम्भावना बलियो बनाएको छ। नेपालले समूह चरणको अन्तिम खेल भुटानसँग खेल्न बाँकी छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →