← समाचारमा फर्कनुस्
पुलिसको पुनरागमन जित

काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लब आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुनरागमन जित हासिल गरेको छ।
आइतबार त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा सम्पन्न महिलातर्फको अन्तिम खेलमा चन्द्रगिरि नगरपालिका न्यू डाइमन्डविरुद्ध पुलिस ३१ को सेटमा विजयी भएको हो।
पहिलो सेट १९-२५ ले गुमाएको पुसिलसले त्यसपछि दोस्रो सेट २२-२५, तेस्रो सेट पनि २२-२५ र अन्तिम चौथो सेट २७-२९ ले आफ्नो पक्ष्यमा पार्न सफल भयो।
यो सँगै पुलिसले जारी प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ भने डाइमन्डले लगातार दोस्रो खेलमा पराजय ब्यहोरेको छ।
यस्तै आजै भएको पहिलो खेलमा एभरेस्टले कर्णालीमाथि ३-० को सहज जित हासिल गर्यो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |