← समाचारमा फर्कनुस्
Volleyball Aug 04, 2024 · Swadesh

इरानसँग नेपाल पराजित

इरानसँग नेपाल पराजित

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपाल पराजित भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सम्पन्न दोस्रो खेलमा नेपाल इरानसँग ३-२ को सेटमा पराजित भएको हो।

इरानसँग नेपाल २५-१६, १६-२५, २५-२३, १५-२५ र पाँचौं सेटमा १५-१३ ले पराजित भयो।

यो पराजयसँग नेपालले जारी प्रतियोगितामा पहिलो हार ब्यहोरेको छ। तीन खेलबाट नेपालको ६ अंक भएको छ। चार खेल खेलेको इरानको सात अंक भएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →