TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Volleyball May 22, 2026 · Swadesh

रोमाञ्चक खेलमा नेपाल पराजित

रोमाञ्चक खेलमा नेपाल पराजित

काठमाडौं। घरेलु टोली नेपालले काभा महिला भलिबल च्याम्पियनसिपकाे पहिलाे खेलमा पराजित भएकाे छ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार सम्पन्न समूह ‘ए’ को पहिलो खेलमा नेपाल भारतसँग ३–२ ले पराजित भएको हो। जितसँगै भारतले २ अंक हात पारेको छ। नेपालले भने १ अंक पाएको छ।


नेपालले पहिलो सेट २५–२१ ले जितेको थियो। तर, त्यसपछिका दुई सेट नेपालले २०–२५ र १९–२५ ले गुमायो।


पाँचौं तथा अन्तिम सेटमा भारत ९–१५ ले आफ्नाे पक्षमा पार्न सफल भयाे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group I
1 France 3 9
2 Norway 3 6
3 Senegal 3 3
4 Iraq 3 0
सबै समूह →