← समाचारमा फर्कनुस्
बंगलादेशसँग नेपाल पराजित

काठमाडौं। साफ महिला यु–१७ च्याम्पियनसिप नेपालले दाेस्राे पराजय ब्यहाेरेकाे छ।
भुटानकाे चाङ्लिमिथाङ रंगशालामा आइतबार सम्पन्न तेस्रो खेलमा बंगलादेशसँग नेपाल ३–० ले पराजित भएकाे हो।
योसँगै बंगलादेशले २ खेलबाट ६ अंक पुर्याएको छ। बंगलादेशले पहिलो खेलमा भुटानलाई ३–१ ले हराएको थियो। दोस्रो खेलमा भने भारतसँग २–० ले पराजित हुन पुगेको थियो। भारत भने ९ अंकसहित शीर्ष स्थानमा छ।
यसअघि पहिलो खेलमा भारतसँग ८–० ले पराजित भएको नेपालको ३ अंक छ। नेपालले प्रतियोगितामा एक मात्रै जित भुटानविरुद्ध २–१ को निकालेको थियो। भुटान भने तीनवटै खेल हार्दै पुछारमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |