← समाचारमा फर्कनुस्
Volleyball Jul 23, 2024 · Swadesh

काभा यु-२० भलिबल च्याम्पियनसिपमा नेपाल तेस्रो

काभा यु-२० भलिबल च्याम्पियनसिपमा नेपाल तेस्रो

काठमाडौं। काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपाल तेस्रो भएको छ।

माल्दिभ्सको मालेमा मंगलबार सम्पन्न खेलमा आयोजक माल्दिभ्सलाई ३-० को सोझो पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो। 

नेपालले पहिलो सेट २५-१५ ले जितेको थियो। दोस्रो सेट २५-१० र तेस्रो सेट २५-१४ ले जित्यो। पहिलो सेमिफाइनलमा श्रीलंकाले आयोजनक माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →