← समाचारमा फर्कनुस्
Volleyball Nov 08, 2025 · Swadesh

नेपाल काभा महिला यु–१९ भलिबल च्याम्पियनसिपको फाइनलमा

नेपाल काभा महिला यु–१९ भलिबल च्याम्पियनसिपको फाइनलमा

काठमाडौं। नेपाल काभा महिला यु–१९ भलिबल च्याम्पियनसिप २०२५ को फाइनलमा प्रवेश गरेको छ।


श्रीलंकाको कोलम्बोमा शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा नेपालले माल्दिभ्सलाई ३–० को सेटमा पराजित गरेको हो।


नेपालले पहिलो सेटमा २५–११, दोस्रो सेटमा २५–३, तेस्रो सेटमा २५–५ ले विजयी हुँदै फाइनल यात्रा तय गरेको हो। 


नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने माल्दिभ्स पूछारमा रहेर नेपालसँगको भेट पक्का गरेको हो।


नेपालले आइतबार फाइनलमा किर्गिस्तानसँग खेल्नेछ। उसले श्रीलंकालाई हराउँदै फाइनमा प्रवेश गरिसकेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →