← समाचारमा फर्कनुस्
Volleyball Jul 20, 2024 · Swadesh

माल्दिभ्सविरुद्ध नेपालको जित

माल्दिभ्सविरुद्ध नेपालको जित

काठमाडौं । काभा यु-२० महिला भलिबल च्याम्पियनसिप नेपालले माल्दिभ्सलाई पराजित गरेको छ। 

माल्दिभ्सको माले सिटीस्थित सोसल सेन्टरमा शनिबार सम्पन्न खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। 

पहिलो सेट २५–१६, दोस्रो सेट २५–९ र तेस्रो सेट २५–१० ले सहज जित हसिल गर्या। यो सँगै जारी प्रतियोगितामा नेपालले पहिलो जित हासिल गरेको छ। 

यसअघिक दुई खेलमा पराजित नेपालले यो जितसँगै अब फाइनल प्रवेशको लागि राउन्ड रोविन लिगपछि लिगको शीर्ष र चौथो हुने टोली तथा लिगको दोस्रो र तेस्रो हुने टोलीबीच सेमिफाइनल खेल हुनेछ।

च्याम्पियनसिपमा आयोजक माल्दिभ्स र नेपालसहित चार राष्ट्र किर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →