← समाचारमा फर्कनुस्
नेपालले आज भारतसँग खेल्दै

काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज भारतसँग खेल्दैछ ।
थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने यो खेल नेपाली समय अनुसार दिउसो ५:४५ बजेदेखि शुरु हुनेछ ।
यसअघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग २-१ को जित हासिल गरेको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल बंगलादेशसँग ३-० गोलले हारेको थियो भने चौथो खेलमा बंगलादेशसँग ४-१ गोल अन्तरले हारेको थियो ।
भारतले भने लगातार ४ खेलमा जित हासिल गरेको छ । भारतले पहिलो खेलमा नेपाललाई ७-० ले, दोस्रो खेलमा बंगलादेशलाई २-० ले, तेस्रो खेलमा भुटानलाई ८-० ले र चौथो खेलमा भुटानलाई ५-० ले पराजित गरेको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |