← समाचारमा फर्कनुस्
Martial Arts Aug 24, 2024 · Swadesh

नेपाली र भारतीय बक्सरबीच फाईट नाईट हुने

नेपाली र भारतीय बक्सरबीच फाईट नाईट हुने

काठमाडौ । नेपाल र भारतका ३० बक्सरहरु सीजीजी स्पोर्ट्स फाईट नाईटमा भिड्ने छन्।  

सीजीजी स्पोर्ट्स हबको पहिलो प्रतियोगिताको रुपमा "फाईट नाईट" आईतबार इखादोल नागरजुन मा हुने भएको छ। 

प्रतियोगिताको बिशेष सहयोगीको रुपमा नेपाल बक्सिङ्ग माहासंघ रहेको छ। प्रतिगोतिमा २ देशका ३० खेलाडीले सहभागिता जनाउने छन्। नेपालबाट सीगीगी, एच तुओ, फाईट प्रोमोशन, थानकोट बक्सिङ्ग क्लब, बोक्समान्दु, बोशिगाउँ स्पोर्ट्स क्लब, स्वीट साईन्स क्लबका बक्सरहरुले सहभागिता जनाउने छन् भने भारतका दुई बक्सिङ्ग क्लबहरु एसएम बक्सिङ्ग एकेडेमी, गोल्डेन बक्सिङ्ग एकेडेमीले सहभागिता जनाउने छन्। प्रतियोगितामा ३० बाऊत हुने छन् भने बिजेताहरुले पदक, र आकर्षक उपहार प्राप्त गर्ने छन्।

 प्रतियोगिता साँझ ४ बजे सीजीजी स्पोर्ट्स हबको परिशरमा हुने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →