← समाचारमा फर्कनुस्
नेपोलीको भाग्यमानी जित

डिफेन्डिङ च्याम्पियन नेपोलीले इटालीको सिरी ए मा शनिबार भाग्यमानी जित निकालेको छ । उसले कागलिरीलाई १–० ले हराएको हो ।
खेल निश्चित गोलरहित बराबरीतर्फ अग्रसर भएको बेला नेपोलीका लागि दोस्रो हाफको इन्ज्युरी समयमा आन्द्रे फ्रायन्कले निर्णायक गोल गरे र यो तीन अंकका लागि पर्याप्त रह्यो ।
यो जितपछि नेपोलीको दुई खेलबाट दोस्रो जित भएको छ । नेपोली छ अंकमा लिग तालिकाको शीर्षमा पनि छ । शनिबारको अर्को प्रमुख खेलमा रोमीले पिसालाई १–० कै स्कोरले पराजित गर्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |