← समाचारमा फर्कनुस्
Football Aug 24, 2025 · Swadesh

नेपोलीका लागि डेब्युमा डे ब्रुएनाको गोल

नेपोलीका लागि डेब्युमा डे ब्रुएनाको गोल

केभिन डे ब्रुएनाले आफ्नो डेब्युमा गोल गरेपछि नेपोलीले इटालीको सिरी ए मा शनिबार ससुलोलाई २–० ले हराएको छ । डिफेन्डिङ च्याम्पियनका लागि डे ब्रुएनाले ५७ औं मिनेटमा आफ्नो गोलको खाता खोले ।


त्यस अगाडि स्कट म्याक टोमिनीले १७ औं मिनेटमा नेपोलीलाई अग्रता दिलाएका थिए । म्यानचेस्टर सिटीमा एक दशकको समय बिताएयता उनी इटाली आएका हुन् ।


लुका मोडरिच आएयता एसी मिलान भने उत्तिकै भाग्यमानी रहेन् र घरमै क्रेमोन्सको हातबाट २–१ ले पराजित रह्यो । एएस रोमाले भने बोलोग्नालाई १–० ले हरायो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →