← समाचारमा फर्कनुस्
राष्ट्रिय फुटसल टोलीका चार खेलाडी एनएसएलमा

काठमाडौ- नेपाली राष्ट्रिय फुटसल टोलीका चार जना खेलाडीले नेपाल सुपर लिग एनएसएलको सिजन २ खेल्ने भएका छन्।
सरोज तामांग र मनि कुमार लामाले बुटवल लुम्बिनीबाट खेल्नेछन्।
त्यस्तै दिपेश घलेले स्पोर्टिॅग इलाम र सुमित श्रेष्ठले झापा एफसिबाट खेल्नेछन्।
यी चार खेलाडी (एनएसएल)को खेलाडी अक्सनबाट ब्रिक्री भएका हुन्।
दोस्रो संस्करणको नेपाल सुपर लिग आगामी मंसिर ८ गतेदेखि काठमाडौंमा सुरु हुदैछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |