← समाचारमा फर्कनुस्
Volleyball Jun 08, 2024 · Swadesh

एनभिए भलिबल लिग : उपाधि टुंगो लाग्दै

एनभिए भलिबल लिग : उपाधि टुंगो लाग्दै

काठमाडौं। आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा शनिबार उपाधि टुंगो लाग्ने भएको छ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा शनिबार फाइनल र तेस्रो स्थानका लागि खेल हुने भएको हो।

पहिलो खेल महिलातर्फ तेस्रो स्थानका लागि विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन्। यो खेल बिहान आठ बजे सुरु हुनेछ।

यो खेल सकिएसँगै पुरुषतर्फको तेस्रो स्थानका लागि विभागीय डर्बीमै पुलिस र आर्मी भिड्ने छन्।

महिलातर्फको उपाधिका लागि दिउँसो १ बजे एभरेस्ट भलिबल क्लब र विभागीय टोली नेपाल पुलिस क्लब खेल्ने छन्। यो खेल सकिएसँगै गण्डकी प्रदेश भलिबल एसोसिएसन र हेल्प नेपाल उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →