← समाचारमा फर्कनुस्
Volleyball Jun 08, 2024 · Swadesh

एनभिए भलिबल लिग : एपिएफलाई तेस्रो स्थान

एनभिए भलिबल लिग : एपिएफलाई तेस्रो स्थान

काठमाडौं । आठौं प्रधानमन्त्री कप एनिभए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत महिलातर्फ विभागिय टोली एपिएफले तेस्रो स्थान हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा सम्पन्न खेलमा अर्को विभागिय टोली त्रिभुवन आर्मीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।

एपिएफले पहिलो सेट २५-१९, दोस्रो सेट २५-२०, तेस्रो सेट २५-१९ ले विजयी हासिल गर्यो।

जितसँगै एपिएफले जारी प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →