← समाचारमा फर्कनुस्
Volleyball Dec 30, 2025 · Swadesh

एनभीए : ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा

एनभीए : ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा

काठमाडौँ। ढोरपाटन स्पोर्ट्स क्लबलाई हराउँदै खिल्जी युवा क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार सम्पन्न समूह 'बी' को खेलमा ढोरपाटनलाई ३–० को सेटमा हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो। 


योसँगै ढोरपाटन समूह चरणबाटै बाहिरिएको छ। यी दुवै टोली आ–आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो। 


खेलमा खिल्जी २५–१५, २५–१९ तथा निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा २५–ले विजयी भयो। यो सँगै खिल्जीले अन्तिम आठमा विभागीय टोली त्रिभुवन आर्मी प्रतिद्धन्दी पाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →