← समाचारमा फर्कनुस्
Other Sports Jan 17, 2025 · Swadesh

नेपाल कबड्डी लिग आजबाट, काठमाडौं र पोखरा भिड्ने

नेपाल कबड्डी लिग आजबाट, काठमाडौं र पोखरा भिड्ने

काठमाडौँ । नेपाली कबड्डीको पहिलो फ्रेन्चाइज प्रतियोगिता केबी साम नेपाल कबड्डी लिग(एनकेएल) शुक्रबार (आज)बाट सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुने प्रतियोगितामा ६ टिमले सहभागिताको सहभागिता रहेको छ।

यस्तै शुक्रबार हुने पहिलो तथा उद्घाटन खेलमा साँझ ६:३० बजे काठमाडौं म्याभरिक्सले पोखरा लेकर्सको सामना गर्दैछ।

पहिलो संस्करणमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स टिम रहेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →