← समाचारमा फर्कनुस्
Football Sep 19, 2026 · Swadesh

लेन्सलाई हराएर मोनाको शीर्षमा

लेन्सलाई हराएर मोनाको शीर्षमा

मोनाकोले फ्रान्सेली लिग वानमा शुक्रबार लेन्सलाई २–१ ले हराएको छ र अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । यो जितपछि उसको पाँच खेलबाट १३ अंक भएको छ र अपराजित पनि छ ।

लेन्स भने चार अंकमा १० औं स्थानमा रह्यो । मोनाकोको जितका निर्णायक गोल भने आत्मघाती रह्यो र यो जोनाथन ग्राडिटको नाममा रह्यो ।

त्यस अगाडि मोनाकोले पारिस ब्रुनरको गोलले अग्रता लिएको थियो । दास्रो हाफमा म्याथी उडोलले बराबरी गोल फर्काए, तर यो लेन्सलाई हारबाट जोगाउन पर्याप्त रहेन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →