TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Feb 14, 2026 · Swadesh

मोडरिचको गोलमा मिलान विजयी

मोडरिचको गोलमा मिलान विजयी

लुका मोडरिचले ८५ औं मिनेटमा गरेको निर्णायक गोलको मदतले एसी मिलानले इटलीको सिरी ए मा शुक्रबार पिसालाई २–१ ले पराजित गरेको छ । खेल बराबरीतर्फ अग्रसर भएको बेला अनुभवी मोडरिचले निर्णायक गोल गरेका हुन् ।


मिलानले रुबेन लोफ्टस चिकको गोलले अग्रता लिएको थियो । तर फिलिपे लोयोलाले पिसाका लागि बराबरी गोल गर्न सफल रहे । यो जितपछि मिलानको ५३ अंक भएको छ र दोस्रो स्थानमा छ ।


इन्टर भने इन्टर ५८ अंकमा शीर्षमा छ । शीर्ष चारमा रहेका टिममध्ये नेपोलीको ४९ र युभेन्ट्सको ४६ अंक छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →