← समाचारमा फर्कनुस्
मिलानको पहिलो जित

एसी मिलानले इटालीको सिरी ए मा शुक्रबार राति नयाँ सिजनको पहिलो जित निकालेको छ । मिलानले लेसेलाई उसकै घरमा २–० ले हराएको हो ।
मिलानका दुवै गोल दोस्रो हाफको मध्यमा सम्भव भएको थियो । रुबेन लोफ्टस चेकले ६६ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि क्रिस्टियन पुलिसिचले ८६ औं मिनेटमा दोस्रो गोल थपे ।
यो जितपछि सानसिरो क्लबको दुई खेलबाट तीन अंक भएको छ । पछिल्ला साता लिनको आफ्नो पहिलो खेलमा मिलान क्रेमोन्सेसँग निराशाजनक रूपमा पराजित भएको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |