← समाचारमा फर्कनुस्
मियामी पराजित

काठमाडौं। अमेरिकन मेजर लिग सकरमा इन्टर मियामी पराजित भएको छ।
आइतबार बिहान सम्पन्न खेलमा मियामी चार्लोट एफसीसँग मियामी ३–० ले पराजित भएको हो।
चार्लाेटकाे जितमा इदान तोक्लोमाटीले ह्याट्रिक पूरा गरे।
मियामीका कप्तान मेस्सीले ३२औं मिनेटमा पाएको पेनाल्टीमा उनि चुक्न पुगे। खेलको ७४औं मिनेटमा टोमास एभिलेसले रातो कार्ड पाएपछि मियामी १० खेलाडीमा सिमित भएको थियो।
जितसँगै चार्लोटको ३० खेलमा ५३ अंक भएको छ भने हाल तेसो स्थानमा रहेको छ। मियामीको २६ खेलमा ४६ अंकसहित सातौं स्थानमा झरेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |