← समाचारमा फर्कनुस्
एमबापेको दुई गोलमा रियल विजयी

केयलिन एमबापेको दुई गोलको मदतले रियल म्याड्रिडले स्पेनी ला लिगामा आफ्नो शतप्रतिशत सुरुआत कायम राख्यो र ओभिएडोलाई ३–० ले पराजित गर्यो । यससँगै एमबापले दुई खेलमा गरेको गोल संख्या तीन पुगेको छ ।
उनले ३७ औं मिनेटमा पहिलो गोल गरे र ८३ औं मिनेटमा दोस्रो गोल थपे । भिनिसियस जुनियरले दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेट अर्को गोल गरे ।
यो नतिजापछि लिगको सुरुआती तालिकामा रियलसँगै बार्सिलोना र भिल्लारियलले दुई खेलबाट अधिक्तम छ अंक बटुलेका छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |