← समाचारमा फर्कनुस्
Martial Arts Apr 10, 2023 · Nepalsports

करिश्माले जितिन डब्ल्युबिसी मुवाँथाई च्यम्पियन्सिपको उपाधि

करिश्माले जितिन डब्ल्युबिसी मुवाँथाई च्यम्पियन्सिपको उपाधि

काठमाडौ- पोखरामा पहिलो पटक आयोजना भएको डब्ल्युबिसी मुवाँथाई च्याम्पियनसिपको उपाधि करिश्मा कार्कीले जितेकी छन् ।

प्रतियोगितामा उनले रिना माझीलाई तेस्रो राउन्डमा पराजित गर्दै फ्लाइ वेट विधामा वुमन इमपावरमेन्टको विजेता बनेकी हुन् ।

प्रतियोगिता पोखराको प्रर्दशनी केन्द्रमा आयोजना भएको थियो जसमा १० वटा फाइट समावेश प्रतियोगिता गरिएको थियो। प्रतियोगितामा २० भन्दा धेरै जिल्लाका खेलाडी सहभागी भएका  थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →