← समाचारमा फर्कनुस्
Football Nov 27, 2023 · Nepalsports

म्यानचेस्टर युनाइटेडको शानदार जित

म्यानचेस्टर युनाइटेडको शानदार जित

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले शानदार जित निकालेको छ।

म्यानचेस्टर युनाइटेडले एभर्टनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेडको जितमा एलेजान्द्रो गार्नाचो, मार्कस राशफोर्ड र एन्थोनी मार्सियलले समान १-१ गोल गरे।

जितपछि १३ खेलमा २४ अंक बटुलेको युनाइटेड लिगमा छैटौं स्थानमा रहेको छ ।

उता एभर्टन १३ खेलमा ४ अंक जोड्दै १९औं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →