← समाचारमा फर्कनुस्
Football Jul 21, 2023 · Shishir

ओनाना म्यानचेस्टर युनाईटेडमा अनुबन्ध

ओनाना म्यानचेस्टर युनाईटेडमा अनुबन्ध

काठमाडौं । म्यानचेस्टर युनाईटेडले आन्द्रे ओनानालाई अनुबन्धन गर्न सफल भएको छ ।

प्रिमियर लिग क्लबले इन्टर मिलानका गोलकिपर ओनानालाई ५५ मिलियन युरोमा अनुबन्धन गर्न सफल भएको हो ।

डेभिड डी गियाले युनाईटेड छाडेपछि ओनानालाई क्लबले नयॅा गोलकिपरको रुपमा अनुबन्ध गरेको हो।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →