← समाचारमा फर्कनुस्
Football Dec 13, 2023 · Nepalsports

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबीट बाहिरियो

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबीट बाहिरियो

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत  म्यानचेस्टर युनाइटेड मंगलबार बायर्न म्युनिखसंग पराजित हुँदै लिगबाट बाहिरिएको छ । बायनले युनाइटेडलाई १-० गोलले पराजित गरेको हो।

खेलको ७० औं मिनेटमा ह्यारू केनको पासमा  किङ्ग्सी कोमनले गरेको गोल गर्दै बार्यनलाई जित दिलाएका थिए ।

यसै समूहको‌ अर्को खेलमा एफसी कोपनहेगनले गालातासारेलाई १–० ले पराजित गरेको छ ।

बायर्न १६ अंक सँगै विजेताका कोपनहेगन ८ अंक सहित उप विजेता बन्दै नकआउट चरण पुगेको छ । 

गालातासारे  ५ अंक  बटुल्दै युरोपा खेल्ने छ भने  युनाइटेड  ४ अंक सहित पुछारमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →