← समाचारमा फर्कनुस्
Football Mar 13, 2026 · Swadesh

मनाङ र लालीगुराँस गोलरहित बराबरीमा रोकिए

मनाङ र लालीगुराँस गोलरहित बराबरीमा रोकिए

काठमाडौं। एन्फा राष्ट्रिय लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र लालीगुराँस एसोसिएसन क्बल बराबरीमा रोकिएका छन्।


त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुंगिएको हो।


खेलभरि दुवै टोलीले अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन्। जसका कारण दुवै टोलीले ०–० को बराबरी खेल्दै अंक बाँडे।


यस बराबरीसँगै मनाङ मर्स्याङ्दी क्लब र लालीगुराँस एसोसिएसनले समान एक–एक अंक जोडेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →