← समाचारमा फर्कनुस्
Volleyball Aug 07, 2025 · Swadesh

मधेश युनाईटेडले नयां लोगो सार्वजनिक

मधेश युनाईटेडले नयां लोगो सार्वजनिक

मधेश युनाईटेडले आफ्नो नयां लोगो सार्वजनिक गरेको छ। लोगोले खेल, संस्कृति र मधेशी गर्वलाई

एउटै प्रतिकमा समेटेको छ । नयां लोगो हरियो रङ्को रहेको छ।


खेलकुद र संस्कृतिको संयोजन रहेको लोगोको केन्द्रमा भलिबल राखिएको छ जसले टिमको खेल र प्रनिस्पधाको

भाव दर्शाउछ। यसको चारै तिरका लहरहरूले भलिबलको गतिशील,उर्जा र गतिको प्रतिक दर्शाउछ। लोगोको

माथिल्लो भागमा जानकी मन्दिर प्रेरित एक मन्दिरको आकृति रहेको छ, जुन मधेश क्षेत्रको सांस्कृतिक पहिचान र धार्मिक सम्पदाको प्रतिक हो। मन्दिरले मधेशको ऐतिहासिकता र संस्कृतिलाई समेटेको छ ।


मधेश युनाईटेड को लोगो खेलकुद र संस्कृतिके उत्कृष्ट संयोजन बनेको छ जसले मधेशको सांस्कृति सम्पदा र

महिला भलिबलको उदयशील प्रतिनिधित्वलाई एकै साथ प्रस्तुत गरेको छ।


हाम्रो टिम :

खेलाडी : निरुता ठगुन्ना (मार्की), आरती सुबेदी, कोपिला राणा , सरस्वती कटेल , उषा बिष्ट, बबिता बोहोरा, बसन्ती साउद

प्रशिक्षक: कोपिला उप्रेती

ब्रान्ड एम्बेसडर : नीति शाह 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →