← समाचारमा फर्कनुस्
Volleyball Jul 18, 2025 · Swadesh

ईडब्लुभिएल : चितवन शक्तिको स्थानमा लुम्बिनी

ईडब्लुभिएल : चितवन शक्तिको स्थानमा लुम्बिनी

काठमाडौं। महिला भलिबलको फ्रेन्चाईज लिग एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) लुम्बिनी लाभाज नयाँ टोलीको रुपमा भित्रिएको छ।

आगामी भदौमा हुने ईडब्लुभिएलको लागि लुम्बिनी लाभाज नयाँ जोश बोकेर आएको छ।

पहिलो संस्करणमा खेलेको चितवन शक्तिको स्थानमा लुम्बिनी लाभाजको प्रवेश भएको हो।

एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा लुम्बिनी लाभाजसँगै ६ फ्रेन्चाईज टोलीको सहभागिता हुनेछ। लुम्बिनी लाभाजको स्वामित्व सुश्री मिडियासँग रहनेछ।

लुम्बिनी लाभाजको आगमनसँगै लुम्बिनीको महिला भलिबलमा विशेष योगदान लिने लक्ष्य रहनेछ। पछिल्लो समय लुम्बिनीमा महिला भलिबल खेलाडीहरु आउने क्रम बढेको छ।

लुम्बिनी लाभाज छिटै आफ्नो मार्की खेलाडी, मुख्य प्रशिक्षक घोषणा गर्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →