← समाचारमा फर्कनुस्
Volleyball Jun 27, 2024 · Swadesh

लुम्बिनी समूह विजेता

लुम्बिनी समूह विजेता

काठमाडौं ।  प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगितमा लुम्बिनी प्रदेश समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहिवार सम्पन्न दिनको दोस्रो खेलमा कोशी प्रदेशमाि ३-० को सेटमा जित हासिल गरेको हो।

पहिलो सेट २५-१२ ले जितेको लुम्बिनीले दोस्रो सेट २५-१५ र तेस्रो २५-२१ ले आफ्नो पक्षमा पार्दै सहज जित हासिल गर्यो।

जितसँगै समूह चरणको सबै खेल जितेको लुम्बिनी छ अंकसहित समूह ए मा शीर्ष स्थानम रह्यो। यता पराजित कोशी भने समूह उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →